४९ वर्षीय सुकलालले घरमै नागरिकता पाए

विकल्प न्यूज\बेनी माघ ३ गते । जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिएका हुन् । विसं २०२९ सालमा जन्मिनुभएका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन … Continue reading ४९ वर्षीय सुकलालले घरमै नागरिकता पाए